भिडियो कन्फ्ररेन्सलाई लिएर धेरै उत्तेजित नहोऔँ : प्रवक्ता बाँस्कोटा
काठमाडौं । सरकारले स्वास्थ्य उपचारका क्रममा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यबीचको भिडियो कन्फ्ररेन्सलाई लिएर धेरै उत्तेजित नहुन सबैलाई आग्रह गरेको छ । प्रतिनिधिसभाको आज बैठकमा सभामुखसँग...