नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन
काठमाडौँ । विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा कार्यरत भिडियो पत्रकारको भेलाले नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन तदर्थ समिति गठन गरेको छ । काठमाडौँमा आज भएको भेलाले नेपाल टेलिभिजनका भिडियो पत्रकार...