सामाजिक सहिष्णुतामा आघात पुर्याउने भिडियो प्रसारण गरेको आरोपमा युवक पक्राउ
काठमाडौँ। भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयमा विभिन्न जातजातिलाई लक्षित गर्दै अपमानजनक भिडियो सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका...