परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा थेगिनसक्नु विद्यार्थीको भिड
काठमाडौँ। सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को कार्यालयमा विद्यार्थीको भिड लागेको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रमाणपत्रमा भएको त्रुटि सच्याउन र ग्रेड वृद्धि परीक्षापछि मार्कसिट एउटै बनाउन विद्यार्थी...