करार कर्मचारीद्वारा भिमदत्त बहुप्राविधिक शिक्षालयमा तालाबन्दी
काठमाडौँ । करार कर्मचारीहरूले सामाजिक सुरक्षा र सेवाको सुनिश्चितताको माग गर्दै बैतडीको पाटनस्थित भिमदत्त बहुप्राविधिक शिक्षालयमा तालाबन्दी गरेका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत कार्यरत करार, मासिक...