पञ्चमीको दिन काठमाडौँ र रौतहटमा भव्य वृक्षरोपण कार्यक्रम सम्पन्न
काठमाडौँ/रौतहट । जन्मदिनलाई सतकर्ममा जोडौँ अभियान अन्तर्गत आज पञ्चमीको विशेष दिनमा काठमाडौँ र रौतहटमा भव्य वृक्ष रोपण कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचिका राधिका दासी माता र नेपाल सरकारका...