राष्ट्रपति पौडेलसँग युरोपेली संघकी राजदूत लरेन्जोको बिदाइ भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत भिरोनिका लरेन्जोले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेकी छन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–युरोपेली संघ बीचको सम्बन्ध आपसी हित र...