ग्लोबल आइएमई बैंकलाई भिसाका दुई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलका दुई विधामा सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’मा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट...