भीआईपी सुरक्षा कटौती गरेर सीमामा प्रहरी थप्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भीआईपीको सुरक्षामा अनावश्यक रुपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सीमानामा पठाउन निर्देशन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा...