लाइसेन्सको लाइन हटाउन नयाँ ईडीएल र भीआरएस प्रणाली, पुरानो डाटाका त्रुटि मुख्य चुनौती
काठमाडौँ । सवारी चालक अनुमति पत्र र सवारी दर्तासम्बन्धी सेवामा लामो लाइन तथा कार्यालय धाउनुपर्ने बाध्यता घटाउने उद्देश्यले सरकारले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) र भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) देशभर कार्यान्वयनमा...