नेकपा सांसदको प्रश्न: सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्र देश बन्छ र ?
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताएकी छन् । बुधवार बसेको प्रतिनिधि...