दैजी-जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्ने मुख्यमन्त्री भट्टको प्रतिबद्धता
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबुढा जोड्ने सडकलाई भीमदत्त राजमार्गको वैकल्पिक सडकका रूपमा विकास गरिने बताएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघको टोलीसँगको छलफलमा...