सांसद आचार्यले भने-‘वर्षौंसम्म कानुनविहीन ढंगले मुलुकलाई बन्धक बनाउन मिल्दैन’
काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानुनहरू फास्ट ट्रयाकमै बनाउनुपर्ने धारणा राखेका छन् । शुक्रबार अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले संसदमा विधेयक ल्याउने प्रतिबद्धता गरेका विधेयकहरू...