भीमफेदी दुर्घटनाका घाइतेको नि:शुल्क उपचार र मृतकका परिवारलाई राहत दिन लामिछानेको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको नि:शुल्क उपचार र मृतकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध...