कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-०८ सल्ले बस्ने अन्दाजी ६६ वर्षीय भीमबहादुर थिङलाई कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय सुनाइका फरार प्रतिवादी थिङलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । इलाका...