टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन हुँदै, संघ र प्रदेशका शीर्ष पदाधिकारी सहभागी हुने
काठमाडौँ। कैलालीको टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन आयोजना हुने भएको छ। अन्तर व्यवस्थापिका मञ्चको समन्वय र सुदूरपश्चिम प्रदेश सभा सचिवालयको व्यवस्थापनमा जेठ २३ र २४ गते (शनिबार र आइतबार) सम्मेलन सञ्चालन...