एनआरएनएको प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा भीमसेन बन्जरा नियुक्त भएका छन् । उनलाई संघको १०औँ महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित नियुक्ति गरिएको हो। बनेपा स्थायी घर...