भीषण वर्षाका कारण चीनको जियाङसीमा ४ लाख ८५ हजार मानिस प्रभावित
काठमाडौँ । पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब ४ लाख...