स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता पौडेलले पाए चुनाव चिन्ह भुइँकटहर
काठमाडौँ । चितवनको भरतपुर नगरपालिकामा गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले चुनाव चिन्ह भूइँकटहर पाएका छन् । भरतपुरमा माओवादी र काँग्रेसको साझा उम्मेदवारको रूपमा रेनु दाहाललाई...