‘भुक्तानी प्रणालीलाई आधुनिक बनाउन कानुनी सुधार आवश्यक’ : कार्यवाहक प्रधानमन्त्री वाग्ले
काठमाडौँ। अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय प्रविधि (फिनटेक) तीव्र गतिमा विस्तार भइरहेकाले भुक्तानी तथा फर्स्यौटसम्बन्धी विद्यमान कानुनलाई समयानुकूल बनाउन आवश्यक रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा...