राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली निर्देशिका संशोधन, वालेट प्रयोगकर्तालाई पनि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको...