धनुषामा सामाजिक सद्भावका विषयमा सर्वपक्षीय बैठक सस्दै
काठमाडौँ । धनुषामा विकसित पछिल्लो परिस्थितिलाई सामान्य बनाउने उद्देश्यले शुक्रबार दिउँसो २ बजे सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरिएको छ। सामाजिक सद्भाव सुदृढ बनाउने तथा जिल्लाको अवस्था सहज बनाउने उपायबारे...