घुससहित वन अधिकृत अख्तियारको नियन्त्रणमा
काठमाडौँ । सामुदायिक वनको काठ लिलामसम्बन्धी सिफारिस पत्र उपलब्ध गराउन सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा उदयपुरका एक वन अधिकृत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट...