कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा राजस्व सचिव बराल नियुक्त
काठमाडौँ । सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा राजस्व सचिव भूपाल बराललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई कर्मचारी सञ्चय...