भूपूसैनिक-प्रहरी र युवा संघ ओलीको सुरक्षामा खटिने
काठमाडौँ । सरकारले सुरक्षा कटौती गरेपछि पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघका कार्यकर्ता खटिने भएका छन् । एमाले पोलिट...