विदेशी सम्बन्धन लिएर सञ्चालित कलेजमाथि छानबिन गर्न माग
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विदेशी सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजका गतिविधिमाथि छानबिन गर्न माग गरेको छ । त्यस्ता कलेजहरूले विदेशी सम्बन्धनको नाममा ठगी गरिरहेको र त्यस्ता कार्यमा...