गणेश नेपाली मृत्यु प्रकरणमा एमालेले खोज्यो सरकारको जबाफदेहिता, छानबिनको माग
काठमाडौँ । नेकपा एमालेले त्रिपुरेश्वर घटनामा मृत्यु भएका गणेश नेपालीको विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताएको छ। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै एमाले सांसद भूमिका लिम्बु सुब्बाले उक्त...