‘बाल सुधार गृहको अवस्था दयनीय, व्यवस्था र अवस्थाबीच ठूलो खाडल’: सांसद श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले मुलुकका बाल सुधार गृहहरूको अवस्था दयनीय रहेको भन्दै सुधारका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् । आईतवार सिंहदरबारमा आयोजित कानुन, न्याय तथा मानव अधिकार...