दुई कर्मचारी र एक सेवाग्राही दोषी ठहर, तोकियो कैद सजाय र जरिवाना
काठमाडौँ । महोत्तरीको जलेश्वरमा अवस्थित भूमिसुधार तथा मालपोत कार्यालयसँग सम्बन्धित जग्गा हिनामिनाको प्रकरणमा विशेष अदालतले तीन जनालाई दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय निर्धारण गरेको छ। निर्णयअनुसार कार्यालयमा कार्यरत...