३ करोडभन्दा धेरैको घरजग्गा कारोबार गर्ने कम्पनीको ‘लाइसेन्स’ खुला
काठमाडौँ । सरकारले ३ करोड रुपैयाँभन्दा धेरैको घरजग्गा कारोबार गर्ने कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खुला गरेको छ । भूमि व्यवस्था तथा अभिलेख कार्यालयले एक महिना अवधि राखी लाइसेन्स खुला गरेको हो...