आज भूमे पर्व मनाइँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा
दाङ । भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुम पूर्व र...