१६ कार्तिक २०७५, शुक्रबार
भूमि व्यवस्थापनमा आधुनिकीकरण : प्रभावकारी बन्दै भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली
काठमाडौँ । मालपोत कार्यालयमा लागू गरिएको भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली प्रभावकारी बन्दै गएको छ । जग्गा प्रशासनसम्बन्धी सेवा सूचना प्रविधि मैत्री, सहज, छरितो, पारदर्शी र विश्वसनीय बनाउन सरकारले यो प्रणाली...