‘बाढी प्रभावित क्षेत्रमा ‘प्रो-एक्टिभ पुलिसिङ’ र पुनर्निर्माणका लागि भू-उपयोग नीतिको आवश्यकता छ’ : नेपाल प्रहरी
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुदर्शनप्रसाद कोइरालाले बाढी प्रभावित क्षेत्रमा सुरक्षा र व्यवस्थापनका लागि ‘प्रो-एक्टिभ पुलिसिङ’ ‘सक्रिय प्रहरी परिचालन’ सुरु गरिएको बताएका छन् । हाल होल्डिङ सेन्टरहरूमा...