‘जोत्नेले जमीन नपाएसम्म भू–उपयोग विधेयक अर्थहीन’
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीमबहादुर रावलले भू–उपयोगसम्बन्धी नीति महत्वपूर्ण भएको बताएका छन् । उनले जमीनको वर्गीकरण हुन नसक्दा भूमाफियाले जमीनको खण्डीकरण गरेको आरोप लगाए । राष्ट्रियसभाले संशोधनमाथि विचार...