भेँडापालन किसानलाई गोठालो भत्ता
काठमाडौँ । जुम्लाका आठवटै स्थानीय तहका भेँडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता)को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएका छन् । भेँडापालन प्रवर्धन कार्यक्रम अन्तर्गत यहाँका करिब...