मन्त्री पौडेलसँग राजदूत लोरेन्जोको शिष्टाचार भेट
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी छन् । आज यहाँ मन्त्रालयमा भएको भेटवार्तामा संस्कृति, पर्यटन प्रवर्द्धन...