हिउँ छिचोल्दै एक हजार भेडा च्याङ्ग्रा मुस्ताङ आइपुगे
मुस्ताङ । दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडा च्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडा च्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म...