अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन : डा. भट्टराई
काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले भेनेजुयलाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक धारणा भएको पुनरपुष्टि गरेका छन् । संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा भट्टराईले संयुक्त...