गृहमन्त्री अर्यालको दाबी : ‘भेरी-बबई आयोजनाका कानुनी अप्ठ्यारा फुकाउन सरकार तयार छ’
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका-११ मा निर्माणाधीन भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मंगलबार स्थलगत निरीक्षण गरेका छन्। कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा सुर्खेत पुगेका मन्त्री अर्यालले आयोजनाको भौतिक तथा...