सिँचाइ आयोजना अब अलपत्र नछोडिने, सुनकोशी–मरिनको खरिद प्रक्रिया ९० दिनभित्र सक्ने तयारी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सिक्टा, भेरी–बबई, रानी जमरा कुलरिया र सुनकोशी–मरिन जस्ता राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरू अब अलपत्र अवस्थामा नछोडिने बताएका छन्। ७३औँ सिँचाइ दिवसको...