गोलबजार घटनाको निष्पक्ष अध्ययनका लागि प्रहरीद्वारा छानबिन समिति गठन
काठमाडौँ । सिरहाको गोलबजारमा भएको तनावपूर्ण घटनाको वास्तविकता पत्ता लगाउन मधेश प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ । घटनाको कारण, सुरक्षा व्यवस्थापन र प्रहरीको भूमिकासहित समग्र पक्षको अध्ययन गर्न...