विभागको २ दिने छड्केमा सिस्टम नमान्ने १९ कम्पनीलाई कारबाही
काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजधानीका दुई स्थानमा गरेको छड्के चेकजाच गर्दा १९ कम्पनी कारबाहीमा परेका छन्। सामान आयात गर्ने व्यवशायीले भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम-भीसीटीएस पालना नगर्ने १९ कम्पनीलाई...