गौतमबुद्ध विमानस्थल: भैँसी आतंक र प्रयोगविहीन हल्लाप्रति प्राधिकरणको खण्डन, हवाई सुरक्षामा कुनै कमी नरहेको दाबी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्र ‘भैँसी आतंक’ र ‘अधिकांश जमिन प्रयोगविहीन’ रहेको भन्ने सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसारित समाचारप्रति कडा आपत्ति जनाएको...