विद्यालय नै बन्द गरेर शिक्षक-जनप्रतिनिधि भ्रमणमा : अभिभावक-विद्यार्थीले लगाए ताला
काठमाडौँ । विद्यालय बन्द गरेर शिक्षक-जनप्रतिनिधिहरू भ्रमणमा निस्किएका छन् । दैलेखको भगवतीमाई गाउँपालिकामा रहेको भैरवी माध्यमिक विद्यालय खोरका शिक्षक-जनप्रतिनिधिहरू विद्यालय नै बन्द गरेर भ्रमणमा निस्किएका हुन् । भ्रमणमा वडा अध्यक्ष...