१२ वर्षपछि मध्यपुरमा नग:देश भैरव जात्रा निकालियो
काठमाडौँ। मध्यपुर थिमिमा १२ वर्षपछि निकालिएको नग:देश भैरवको जात्रा आज सकिएको छ । गत सोमबारदेखि सुरु भएको जात्रा बिहीबार राति नग:देश परिक्रमापछि सम्पन्न भएको नगदेश तान्त्रिक भैरवको भैरव गुरु कृष्णभक्त...