भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई
काठमाडौँ । यस वर्षको भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मीप्रसाद भट्टराई (लक्ष्मण गाम्नागे) लाई प्रदान गरिएको छ । भैरव पुरस्कार गुठीले आज जोरपाटीमा आयोजना गरेको पुरस्कार अर्पण कार्यक्रममा उनलाई सो पुरस्कार...