कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भैरहवा डिपो ५ दिनका लागि बन्द
काठमाडौं । नेपाल आयल निगम ५ नम्बर प्रादेशिक कार्यालय भैरहवा डिपोमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि डिपो पाँच दिन बन्द गरिएको छ । डिपोमा कार्यरत तीन कर्मचारी, मातहतका पेट्रोल पम्पका...