३३ लाख घुससहित पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृतमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइयो
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएका भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। आयोगले निर्माण...