प्रदेश १ का मुख्यमन्त्रीले फेरे मुख्य न्यायाधिवक्ता
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठलाई हटाएर परिवर्तन राईलाई नियुक्त गरेका छन् । आइतबार विहान राईलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । पार्टी निकट कानुन...