सब-इन्जिनियरविरुद्द भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी दुई सरकारी निकायमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्युठानको सरुमारानी गाउँपालिका-४...